काठमाडौं । हेटौंडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौँ पुगिने सडक दुईतर्फी सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइप राखेर मर्मतसम्भार गरेपछि उक्त सडकमा दुईतर्फी यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत असोज १० र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । केही मर्मत…