काठमाडौं । आजबाट नेपाल संवत् ११४५ प्रारम्भ भएको छ । शनिबारदेखि नेपाल संवत् ११४४ पूरा भई ११४५ लागेको हो । नेपाल संवतअनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष मनाइन्छ । नेपाल संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण…