२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


प्रधानमन्त्री ओलीले लिए मन्त्री र सचिवहरुसँग मन्त्रालयगत् प्रगति विवरण

काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुसँग मन्त्रालयगत् प्रगति विवरण लिएका छन् । चालू आर्थिक वर्ष सकिनै लाग्दा प्रधानमन्त्री ओलीले मन्त्री र मन्त्रालयका सचिवहरुसँग मन्त्रालयगत् प्रगति विवरण लिएका हुन् । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्री र सचिवको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले आर्थिक वर्षको समीक्षाका लागि प्रगति विवरण मागेका…