२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


जनकपुर बजार क्षेत्र जलमग्न

जनकपुर । अबिरल वर्षाका कारण प्रदेश २ को राजधानी जनकपुर उपमहानगरपालिकाका बजार क्षेत्रसहित अधिकांश वडा डुबानमा परेका छन् । उपमहानगरपालिकाको लापरवाहीका कारण सडक निर्माणले पुरिएका ढल तथा नाला सफा नगरिँदा बजार क्षेत्रसहित अधिकांश वडा डुबानमा परेका हुन् । उपमहानगरपालिकाभित्रका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् । उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ७, ८, १०…