२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


रौतहट सदरमुकाम गौर डुबानमा

सञ्जय कार्की रौतहट, असार २८ । रौतहटको सदरमुकाम गौर डुबानमा परेको छ । भारतसँगको सीमा नजिक रहेको गौर बजारमा करिव १५ फिट पानी जमिसकेको छ । लगातारको वर्षाले रौतहटको जनजीवन नराम्ररी प्रभावित भएको छ । रौतहटको पूर्वतर्फ भएर बग्ने बागमती नदी र पश्चिम भएर बग्ने लाल बकैया नदीको बाँध फुट्दा सदरमुकाम गौर डुबानमा परेको हो…