२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सुनसरीमा ८१५ घर डुबानमा, ३२५ घरपरिवार विस्थापित

सुनसरी, असार २८ । अविरल बर्षाका कारण सुनसरीमा ८१५ घर डुबानमा परेका छन् । डुबानका कारण सुनसरी सदरमुकाम इनरुवा, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगर, गढी, कोसी, बर्जु र देवानगन्ज गाउँपालिकाका जलमग्न भएका छन् । बाढी तथा डुबानका कारण जिल्लामा ३२५ घरपरिवार विस्थापित भएका छन् । निरन्तर पानी परिरहेकाले उद्धारमा समेत कठिनाई भएको छ । विस्थापित…