लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, साउन ३१ । पर्वतको महाशिला गाउँपालिका वडा नम्बर–४, पाखापानीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । शुक्रबार बिहान १० बजेतिर विद्युत् पोल गाड्नेक्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमा नै मृत्यु भएको हो । करेन्ट लागेर अर्का स्थानीय युवा भरत क्षेत्री घाइते…