६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


कोसी ब्यारेजमा कोसीपीडितको अनिश्चितकालीन आन्दोलन, भारतीयले क्षतिपूर्ति दिनुपर्ने माग

सुनसरी, साउन ३२ । सप्तकोसी नदीमा आएको बाढीले घरखेत गुमाएका बाढीपीडितहरु क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । कोसी सम्झौताअनुसार भारतीयपक्षले पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध नगराएको भन्दै पीडितहरुले शनिबारदेखि कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन् । उनीहरुले रिले अनशनसमेत सुरु गरेका छन् । सप्तकोसीमा ब्यारेज निर्माण गर्नुअघि नै  नेपाल र भारतबीच…