काठमाडौं, भदौ ३ । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले विश्वविद्यालय मशानघाट जस्ताे बनेकाे टिप्पणी गरेका छन् । काठमाडौंमा गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकाे २४ अाैं स्थापना दिवस कार्यक्रममा माथेमाले कीर्तिपुर पुग्दा मशानघाट पुगे जस्ताे हुने गरेकाे भन्दै दुखेसो पाेखे । दलीयकरणले सबै संस्थाहरू थिलथिलाे र निकम्मा भएकाे भन्दै यसकाे मूल कारक सत्ता चलाउने दलहरू नै…