Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


कोशीसहित २ प्रदेशमा भोलिदेखि वर्षा र हिमपात हुने

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शुक्रबार बिहान तराई भू-भागका केही स्थानहरूमा हस्सु र तुवाँलो लागिरहेको हो। देशको पहाडी र हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन प्रभावित हुने…