Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


बागमतीसहित ४ प्रदेशमा आज दिउँसाेदेखि वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मंगलबार बिहान तराई भू-भागका अधिकांश स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु र कुहिरो लागिरहेकाे हाे । देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । त्यस्तै, मंगलबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो लाग्ने भएकाे…