Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


कोरोना संक्रमित पत्रकार चौलागाईंको मृत्यु

काभ्रे, कात्तिक १४ । काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको कोरोनाका कारण मृत्यु भएको छ । गएको असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईंको शुक्रबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएको हो । २७ गतेदेखि ज्वरो बढेपछि उपचारका लागि उहाँ अस्पताल जानुभएको थियो । अस्पतालले 'होम आइसोलेसन'मा बस्न सुझाव दिएपछि उहाँ घर फर्कनुभएको थियो । होम आइसोलेसनमा…