काठमाडौं । खिचापोखरीमा रहेको आइएमई लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर र प्रहरी वृत जनसेवाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ्गका दीपुन श्रेष्ठ, रुकुम सानिभेरी गाउपालिकाका तिलक राउत, कालिकोट सानी त्रीबेणीका नवीन केसी र सोही उमेश केसी रहेका छन् । उनीहरूले बुधबार खिचापोखरीमा रहेको ग्लोबल जिपाङ्ग…