Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाबाट फिर्ता

काठमाडौं । प्रतिनिधि सभाबाट सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिएको छ । आइतबारको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले राखेको विधेयक फिर्ता लिने प्रश्ताव बहुमतले स्वीकृत भएको हो । सरकारले संसदीय समिति र संसदबाट छलफल गरे पारित हुन ढिलो हुने भन्दै आर्थिक कार्यविधि तथा…