काठमाडौं । काभ्रेमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् । काठमाडौँबाट ओखलढुङ्गाका लागि जाँदै गरेको अरनिको यातायातको बस मंगलबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसका…