Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


तीनकुनेमा गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं । नेकपा एमालेले काठमाडौंको तीनकुनेमा गणतन्त्रको समर्थनमा मोटरसाइकल र्‍याली गरेको छ । सोमबार पार्टीले देशभरका विभिन्न स्थानमा गणतन्त्रको पक्षमा र्‍याली आयोजना गरेको थियो । सोही कार्यक्रमअन्तर्गत काठमाडौंमा पनि मोटरसाइकल र्‍याली गरेको हो । गणतन्त्रको संरक्षण तथा पार्टीको सांगठनिक सुदृढीकरणलाई लक्षित गरी आयोजित र्‍यालीमा पार्टीका नेतारयुवा कार्यकर्ताको सहभागी रहेको छ । उनीहरूले मोटरसाइकलमा एमालेको झण्डा…