काठमाडौं, कात्तिक २५ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा पुगेका कानुन व्यवसायीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गर्दा स्थिति तनावपूर्ण बनेको छ । सर्वोच्च अदालत परिसरभित्र प्रदर्शनका लागि वकीलहरु ब्यानरसहित पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनमा सहभागि एक कानुन व्यवसायीले सर्वोच्च अदालत प्रशसनको निर्देशनमा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप…