काठमाडौं, कात्तिक २६ । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै मूल गेटमा धर्ना दिएको छ । बारका पदाधिकारीहरुलाई सर्वोच्च अदालत परिसरमै बिहीबार प्रहरी हस्तक्षेप गरेको विरोधमा शुक्रबार कानून व्यवसायीहरु धर्नामा बसेका छन् । मूल गेटमा वकीलहरुले धर्ना दिएपछि प्रधानन्यायाधीश राणा अर्काे गेट प्रयाेग गरेर सर्वाेच्च छिर्नु परेकाे थियाे । प्रधानन्यायाधीशको…