सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात हुँद तल्लो क्षेत्रमा बाक्लो कुइरो लागेर हल्का वर्षा भएको छ । हिमपात र वर्षासँगै चिसो बढेपछि स्थानीयवासी र पशुचौपायाहरू प्रभावित भएका छन् । अहिले खुम्बु क्षेत्रमा हिमपात भइरहेको छ भने सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेको छ । सदरमुकाम सल्लेरीबाट देखिने…