Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


प्रधानमन्त्रीबाट फोहोर प्रशोधन केन्द्रको उद्घाटन

काठमाडौं, पुष २० । फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ । गत बैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन…