काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्क बिहीन भएको छ । आज (आइतबार) बिहान ९:५५ बजे पोखराबाट उडेको नाइन एनएइटी ट्वीनअटरकाे विमान घोडेपानी माथिसम्म पुग्दा सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क बिहीन भएकाे पोखरा विमानस्थल स्रोतले जनाएको छ । विमानमा चालक दलसहित १९ जना रहेको बुझिएको छ । विमान सम्पर्क बिहीन भएपछि…