काठमाडौं । कोरोना संक्रमण तीव्र रूपमा बढ्दै गएसँगै करिब १ हजार पशुपंक्षी तथा वन्यजन्तुहरूको आरक्षण केन्द्रकाे रूपमा रहेकाे सदर चिडियाखाना विगत एक महिना देखि बन्द थियाे । पछिल्लो केही दिनदेखि संक्रमणदर घट्दै गएपछि सोमबारबाट चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ । कोरोनाका कारण बारम्बार बन्द हुँदै आएकाे चिडियाखानाले पनि अरु क्षेत्रजस्तै आर्थिक अभाव झेल्दै आएको छ…