Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


धनकुटामा एकैदिन कुकुरले टोक्दा १५ जना घाइते

धनकुटा, पुष १९ । धनकुटामा सोमबार दिउँसो कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते भएका छन् । घाइतेमध्ये धनकुुुटा नगरपालिकाको चुुलिवन, माथिल्लो कोप्चे, तल्लो कोप्चे र बालमन्दिर घर भएका १२ जना धनकुटा अस्पतालको सम्पर्कमा आएको जिल्ला अस्पताल धनकुटाका सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिनुभयो । अस्पतालको सम्पर्कमा आएकामध्ये कुुकुुरको टोकाइबाट गम्भीर घाइते ६ वर्षीय बालक…