Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


ट्रयाक्टर पल्टिँदा एक बालकको मृत्यु, दुई घाइते

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१ रुपनीमा शनिबार राति ट्रयाक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । खेत जोतेर फर्किने क्रममा स १ त ४२९३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टर चालक सत्य नारायण चौधरीका १० वर्षीय छोरा नितेष चौधरीको मृत्यु भएको प्रहरी चौकी जोगीदहले जानकारी दिएको छ ।…