Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


पेट्रोलियम पदार्थको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

कैलाली, माघ १९ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बुधबार सुदूर पश्चिमको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबिच केही बेर हात हालाहालको…