Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


कल डिटेल र लोकेशन ट्रयाकको अनुमतिका लागि अदालतमा निवेदन दिनुपर्ने प्रहरीको बाध्यता

काठमाडौं । अदालतले फोन कल डिटेल हेर्न बन्देज लगाएपछि अपराध अनुसन्धानमा बाधा परेको गुनासो प्रहरी अधिकारीको छ । ७ वर्ष अघि तात्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीले सर्वोच्च अदालतका तात्कालिन न्यायाधीश कल्याण श्रेष्ठको कल डिटेल हेरेको भन्दै विवाद भएपछि परेको रीट अदालतको आदेशविना कलडिटेल हेर्न नपाइने आदेश सर्वोच्चले गरेको थियो । प्रतिशोधका भरमा…