Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


प्रहरीद्वारा पिकअप गाडी नियन्त्रण !

झापा । झापाको दमक नगरपालिका वडा नम्बर १० रतुवा पुलबाट प्रहरीले .६ लाख भन्दा बढी मूल्यको सामानसहित पिकअफ गाडी नियन्त्रणमा लिएको छ । भन्सार छली गरेको आरोपमा प्रहरीले मोरङबाट झापातर्फ आउँदै गरेको मे.१ च.६७९० नम्बरको पिकअप गाडीसहित १६ बोरा चिनीलगायत विभिन्न दैनिक उपभोग्य सामग्रीसहित गाडी चालक दमक–७ का ४१ वर्षीय नारायण बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको…