Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


बाँकेमा जिपको ठक्करबाट प्रहरी जवानको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ जिरोमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बर्दियाको बासगढी नगरपालिका–४ घर भएर इलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भई अस्थाई प्रहरी पोष्ट बनगाई दाङमा कार्यरत प्रहरी जवान २८ वर्षीय हिरालाल थारुको मृत्यु भएको हो । मंगलबार बेलुकी सवा ७ बजे लु १ च ८११९ नम्बरको…