Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


कार्यकक्षमै थुनिए जिल्ला समन्वय समितिका कार्यालय प्रमुख

कञ्चनपुर । जिल्ला समन्वय समिति महेन्द्रनगरका कार्यालय प्रमुख खेमप्रसाद चौधरीलाई समन्वय समितिका पदाधीकारीहरूले कार्यकक्षमै थुनेका छन् । कर्मचारीको तलब तथा जनप्रतिनिधिको सेवासुविधा रोकेको भन्दै बुधबार समितिका पदाधीकारीहरूले प्रमुख चौधरीलाई कार्यकक्षमै थुनेका हुन् । तलब तथा सेवासुविधा रोक्नुको कारणबारे जानकारी लिन खोज्दा प्रमुख चौधरीले गैरजिम्मेवार व्यवहार देखाएपछि करिब आधा घण्टा कार्यकक्षमै थुनेको समितिका सदस्यहरूले जानकारी दिए…