Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


राप्ती नदीमा फोहोर बढ्दै जाँदा वन्यजन्तु घाइते हुने जोखिम बढ्यो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने महत्वपूर्ण नदी राप्ती हुँदै वन्यजन्तु मध्यवर्ती र निकुञ्ज वारपार गर्दछन् । तर, पछिल्लो समय यो नदीमा फोहोर बढ्दै जाँदा वन्यजन्तु घाइते हुने र चरन क्षेत्रमा समेत फोहोर थुप्रिन थालेपछि संरक्षणमै चुनौति थपिएको छ । राप्तीमा आहाल खेल्ने, पानी पिउने र नजिकै रहेको चरन क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु…