काठमाडौं । ३ सय ५३ वर्ष पुरानो ऐतिहासिक महत्वका काठमाडौं ज्याठामा रहेको “लाक्षी” खुला सार्वजनिक जग्गा र सत्तलमा पुरातात्विक विभागले उत्खनन् शुरु गरेको छ । सो जग्गामा काठमाडौं महानगर वडा नं २७ ले आफनो कार्यालय सहित व्यापारिक भवन बनाउन लागेपछि स्थानीय र अभियन्ताहरुको निवेदनमा विभागले अध्ययन अनुसन्धानका लागि उत्खनन् थालेको हो । पुरातत्वविज्ञ उद्धव आचार्यको…