Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


महिला न्यायाधीश भएर मात्रै हुँदैन, साहस र क्षमता हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरुले फलको आश नगरी कर्म गर्नुपर्ने बताउनुभएको छ । सोमवार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वप्रधानन्यायाधीश कार्कीले महिला न्यायाधीश भएर आउँदैमा सबैकुरा पूरा नहुने बताउनुभयो । उहाँले महिला न्यायाधीशमा क्षमता र साहस हुन जरुरी रहेको बताउनुभयो ।…