Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


‘कानून निर्माणमा मात्र होइन कार्यान्वयनमा पनि जोड दिऔँ’

काठमाडौं । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकले जनताका वर्तमान समस्याहरु हल नगर्ने सांसदहरु जिकिर गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागि प्रतिपक्षी दलका सांसदहरुले यस्तो टिप्पणी गरेका हुन् । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सो विधेयक नै संविधानको भावना विपरित आएको…