काठमाडौं । नेपालको पर्यटन क्षेत्रका अगुवा ब्यक्तित्व राधेश्याम सर्राफको निधन भएको छ । ९२ वर्षीय सर्राफको उपचारका क्रममा नयाँ दिल्लीमा निधन भएको हो । सन् १९६३ मा भारतबाट नेपालमा आएका सर्राफले होटेल क्षेत्रमा लगानी गरेका थिए । सर्राफले होटल याक एण्ड यति संचालन समेत गरेका थिए। उनको पार्थिव शरीर बुधबार नै काठमाडौं ल्याउने तयारी गरिएको…