Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


श्रमजीवि पत्रकारको दुर्घटना बीमा अहिलेसम्म कार्यान्वयन नहुनु दुःखद भएको स्वास्थ्यमन्त्रीको भनाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकारले स्वास्थ्य बिमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्योपचारमा सहजता हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा मन्त्री खतिवडाले पत्रकारको उपचारका लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघबीच समन्वय र सहकार्य गरेर अघि बढ्न सकारात्मक रहेको पनि बताउनुभयो । मन्त्री…