Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


काठमाडौंमा ग्यास बुलेट ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बागमति प्रदेश-०३-००१ क ०५५१ नम्बरको ग्यास बुलेटले बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौं महानगरपालिका–१ घर भएका ६४ वर्षीय गुलाम मोहम्मदको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु…