Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


धनकुटामा गाँजा सचेतना मेला

धनकुटा । जिल्लाको शहिदभूमीमा गाँजा सचेतना मेला आयोजना गरिएको छ । गाँजा वैधानिक अभियान समूहले धनकुटा, भोजपुर, सुनसरी र उदयपुरका किसान प्रतिनिधि, गाँजा विज्ञहरुलाई गाँजा सचेतना सम्बन्धि प्रशिक्षण दिएको हो । सहभागीहरूलाई प्रशिक्षण मार्फत मेला आयोजना गरेर प्रतिबन्धित गाँजाको बहुुउपयोगिता बारे किसान माझ बहस चलाइएको हो । हाल संयुक्त राष्ट्र संघले समेत गाँजामा ९८ प्रतिशतभन्दा…