Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


एआईजी बढुवा प्रकरण : सर्वाेच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलायो 

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि भएको बढुवा सिफारिसविरुद्ध परेको रिटमा कारण देखाउm आदेशसहित छलफलमा बोलाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)ले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले प्रतिवादीहरूलाई अन्तरिम आदेशका लागि…