काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहमद अफ्ताब आलमको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । करिब डेढ वर्षपछि सुनुवाइ भएको आलमको मुद्दा न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले हेर्दाहेर्दैमा राखिएको हो । ईँटा भट्टामा हालेर २० जना भन्दा बढी मजदुरलाई जिउँदै जलाएको अभियोगमा पक्राउ परेका आलमलाई जिल्ला अदालत रौतहट र…