Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


पहाडी भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं । हाल देशका पहाडी भू-भागमा स्थानीय वायु र पश्चिम वायुको प्रभाव रहेको छ। आज (बुधबार) बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बुधबार दिउँसो भने देशका गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । बागमती प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रहेकाे छ । बाँकी प्रदेशमा भने मौसम सामान्यतया सफा रहने…