Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


कैलालीमा बस्दै आएका विभिन्न देशका विदेशी नागरिकहरुलाई प्रहरीले हटायो

काठमाडौं । कैलालीको सिमली जंगलमा विगत तीन सातादेखि बस्दै आएका विभिन्न देशका विदेशी नागरिकहरुलाई प्रहरीले हटाएको छ । ‘रेन्बो फेमिली ग्यादरिङ समूह भनी सदस्य बताउने अमेरिका, भारत, चीन लगाएत ५० भन्दा बढी विदेशी नागरिकहरु नेपाल भ्रमणका क्रममा रकम समाप्त भएकाले कैलालीको घोडाघडी नगरपालिका ९ स्थित सिमली जंगलमा बस्दै आएका थिए । सोही क्रममा उनीहरुले जथाभावी…