Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


माओवादी केन्द्रका अध्यक्ष दाहालको निवासमा आगजनी

काठमाडौं। जेनजी युवा प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा आगजनी गरेका छन् । उनीहरूले मंगलबार साँझ अध्यक्ष दाहालको चितवनमा रहेको निवासमा आगजनी गरेका हुन् । उनीहरुले संघीय राजधानी सिंहदरबार, सवोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसहित नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालय समेत जलाएर नष्ट गरेका छन् । योसँगै देशको शासन…