Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


काभ्रेको पनौतीमा सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित आई.टी. पार्क नजिकै शनिबार राति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । पनौतीबाट बनेपा तर्फ आउँदे गरेको बा ७३ प ७५०२ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा सिन्धुपाञ्चोकको बलेफी नगरपालिका–६ का २८ वर्षीय फुलकाजी तामाङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई…