Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडाैं । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ। आज (मंगलबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशमा सामान्य बदली रहेकाे छ। बाँकी भू-भागमा आंशिक बदली भई प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मंगलबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी…