Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


काठमाडौंको धापासीमा कारको ठक्करबाट स्कुटरमा सवार बालकको मृत्यु

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ धापासी डाँफे कोलनी नजिकै मंगलबार दिउँसो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । प्रदेश–१–०२१ च २९५६ नम्बरको कारले प्रदेश २–०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटरको पछाडी सवार स्थानीय ५ वर्षीय बालक प्रियान्स उप्रेतीको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका…