३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


सबैतिर भालेवाद

भालेवाद भनेको भाले अर्थात् पुरुष हुनुको पहिचान र चिन्ह मात्रै होइन । पुरुषवादी सोच र मानसिकता पनि हो । भालेवादी हुन पुरुष नै हुनुपर्छ भन्ने कुनै वान्छनीय योग्यता छैन । जसरी दलित जनजातिमा पनि ब्राम्हणवाद हुन्छ, त्यसरी महिला भित्र पनि भालेवाद शिर ठाडो गरेर बसेको हुन्छ । भालेवाद लैङ्गिक पहिचान होइन । यो संस्कृति, सोच,संस्कार…