सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमथाको ‘स्प्रिङ’ सिजनको आरोहणका लागि बाटो बनाउन आइसफल डाक्टरहरूको टोली आधार शिविर प्रस्थान गरेको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति नाम्चेबाट नौजनाको टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । टोलीमा ६ जना आइसफल डाक्टरहरूछन् भने अन्य तीन जना सहयोगी छन् । सगरमाथा आरोहणको सिजन सुरु हुन लाग्दा आइसफल डाक्टर सहितको टोली…