Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा.धवल समशेर जबरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । यही चैत १५ गते राति पक्राउ परेका उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो । राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री जबरासहित ११ जनाविरुद्ध राज्यद्रोह र…