Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


सिन्धुलीमा पहिरोका कारण ग्रामिण क्षेत्रका सडक जीर्ण

सिन्धुली । लगातारको वर्षाले बाढी पहिरो जाँदा सिन्धुली जिल्लाका ग्रामिण क्षेत्रका सडकहरू जीर्ण बनेका छन् । सदरमुकाम सिन्धुलीमाडीबाट ग्रामिण क्षेत्रका विभिन्न स्थानमा आवाजजावत गर्नका लागि खोलिएका ग्रामिण सडक बिग्रिएर दयनीय अवस्थामा पुगेको हुन्। अबिरल वर्षाले सदरमुकामदेखि बेल्घारी–चकमके–बाहुनतिल्पुङ् सडक, सोलाभञ्ज्याङ्–मझुवा सडक, खनियाखर्क–तीनकन्या सडक र बस्तिपुर–रामपुर लगायतका ग्रामीण सडक भत्किंएर यातायातका साधनहरू समेत संचालन गर्न समेत कठिनाई…