Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

काठमाडौं । रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नुका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् । गतवर्ष २५ हजार प्रतिमेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा…